Latest Updates :

ब्रोइलर कुखुराको मासु खानेहरु होसियार ! see more

SHARE THIS POST :

यदि तपाई कुखुराको मासु सेवन गर्न रुचाउनुहुन्छ र बजारमा उपलब्ध ब्रोइलर खरिद गर्नुहुन्छ भने सोच्नुहोस् । स्वास्थ्य बचाउने कि स्वाद ?
अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले ब्रोइलर कुखुराको मासु स्वास्थ्यको लागि घातक बताएको छ । छोटो अवधिमा हुर्काइने ब्रोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ?
१. एकसाथ सैयौँ ब्रोइलर कुखुरा पालिएको हुन्छ । त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् ।
२. ब्रोइलर कुखुराहरुको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम हुन्छ । त्यसैले उनीहरुलाई एन्टि बायोटिक इन्जेक्सन दिइन्छ, ताकि एन्टिबायोटिक क्षमता बृद्धि होस् । हामी त्यस्तै इन्फेक्सनले ग्रस्त कुखुराको मासु सेवन गरिरहेका हुन्छौँ ।
३. अध्ययनहरुमा पाइएको छ कि, ब्रोइलर कुखुरामा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा समेत बढाउँछ ।
४. व्यावसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझै असर गर्छ ।
५. ब्रोइलर कुखुरा सेवन गर्दा फुड पोइजनको समेत डर हुन्छ ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger