div dir="ltr" style="text-align: left;" trbidi="on">
यसै बर्षको जुन महिनामा चीनको एक चिडियाघरमा खिचिएको एउटा भिडियो भाइरल भयो। भिडियोमा एउटा जिउँदै गधालाई चिडियाघरका कर्मचारीहरुले बाघको आहाराका लागी ट्रकबाट पोखरीमा फ्याँकिदिए।
पोखरीमा गधालाई फ्याँकिपछि चिडियाघरका केहि बाघहरुले गधालाई आफ्नो शिकार बनाए। तिनवटा बाघको पन्जाबाट बच्न गधाले ठुलै संघर्ष गरेपनी निरिह गधाको केहि लागेन र आधि घण्टा पछाडी गधाले प्राण त्यागे।
जिउँदै गधालाई बाघहरुको आहाराको लागी फ्याँकिएपछि सामाजिक संजालमा र चीन भित्रै र बाहिर यसलाई क्रुर भन्दै पशु अधिकारवादीहरुले विरोध गरेका थिए। हेर्नुस उक्त मानवता हराएको दृश्य जसले हेर्नेको मन छियाछिया बनाउछ।

Loading...