Latest Updates :

१० वर्ष छबिसँगै बसे पनि म अहिलेसम्म भर्जिन नै छु : रेखा थापा

SHARE THIS POST :
नेपाली सिनेमा क्षेत्रकै चर्चित नायिका रेखा थापा गसिप क्विन हुन् भन्ने त सबैलाई थाहा नै छ । तर सबैलाई थाहा भएकै कुरामा पनि रेखा कहिलेकाही धुलो छर्न खोज्ने काम गर्छिन ।
आजकाल रेखा थापा र निर्माता छविराज ओझालाई एउटै कार्यक्रममा देख्न मुश्किल नै पर्छ । भोगटेको रुखमुनी एकसाथ शित्तल छाहारी ताप्दै जिन्दगी कटाउने उनीहरुको वाचा बन्धन पनि लामो समयसम्म टिक्न सकेन ।
त्यसैले यतिबेला छवि यस विषयमा केही मौन छन् । तर रेखालाई त सधै चर्चा चाहिन्छ, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक नै किन नहोस् ।Image result for rekha thapa
निर्देशक सविर श्रेष्ठ पनि बाठा नै थिए । रेखा र छविलाई एकसाथ बोलाइदिए पछि मिडियामा आफ्नो चलचित्र ‘आधी बाटो’को चर्चा हुन्छ भन्ने उनको सोचाई थियो होला ।
कार्यक्रममा रेखा र छविको कुराकानी भएको देख्न कतै पनि पाइएन । हलभित्र पनि रेखा आफ्ना निकटका साथीहरुसँग नै बसिन् । देशकै हट हिरोइन पुगेपछि मिडियाका क्यामेरा सोझिनु त स्वभाविक नै हो । जसका कारण सिनेमाकी मुख्य हिरोइन जेनिशा केसी नै ओझेलमा परिन् । भलै उनको अभिनयको चर्को आलोचना भयो ।
कुराकानी गर्दै जादा रेखाले आफूले बिहे कहिल्यै नगरेको वकालत गरिन् । त्यति मात्रा कहाँ हो र ? उनी आफू अहिलेसम्म भर्जिन भएको दाबी गरिन् । उसो त छविसँग टाढा भएपछि उनले यस्तो भनेको पहिलो पटक होइन । तर सबैलाई थाहा छ, रेखा र छवि एक दशकसम्म सँगै बसेका हुन् ।
तर पनि रेखा बारम्बार आफूले कहिले बिहे नगरेको भन्ने जवाफ फर्काएर के सावित गर्न चाहन्छिन् । तपाई के दोश्रो बिहे गर्दै हुनुहुन्छ, एक प्रसंगमा प्रश्न भूइबाट झर्ने वित्तिकै रेखाले फ्याट्ट जवाफ फकाइन्, ‘मेरो बिहे चै कहिले भएको थियो र ?’ निर्माता छविराज ओझा भने आफू नयाँ बर्ष नलागेसम्म केही पनि नबोल्ने बताइरहेका थिए ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger