Latest Updates :

पोखरामा नयाँ गुफा भेटियो,भगवान सत्य हो आस्था राखौ आस्थाले तपाईलाई कहिल्यै हानि गर्दैन ,देख्नेवित्तिकै सेयर गरे चिताएको सबै पुरा हुने !

SHARE THIS POST :

पोखरामा नयाँ गुफा भेटियोपोखराको घारीपाटन स्थित रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको छ ।


स्थानीयले आफ्नो टोल सरसफाई गर्ने क्रममा रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको स्थानीय भगवान पन्तले बताए । सो क्षेत्रमागुफा भेटिए पनि स्थानीयहरु निकै हर्सित भएको उनले बताए ।
उनका अनुसार गुफा भित्र भगवान शिव, पार्वतीको मुर्ति आकार समेत देखिएकोले आज पुजा गरी गुफाको अवलोकन गरीने भएको छ । ओमकारेश्वर मन्दिर आश्रम निमार्ण समिति रातो पहिराका अध्यक्ष समेत रहेका पन्तले धार्मिक हिसावले पनि गुफाको महत्व हुने दाबी गरे ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger