काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कति स्वार्थी छन् भन्ने कुरा पछिल्लो समय खुल्न थालेको छ । राजनीतिक सहमतिका नाममा दाहालले प्रमुख विपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग पटक पटक गोप्य कुराकानी गरे । दाहालले ती गोप्य वार्ताहरूलाई गोप्य राख्न सकेनन् । किन उनले ती कुरालाई गोप्य राखेनन् त ? अहिले आएर त्यसको रहस्य खुल्दैछ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई निर्वाचनको मिति घोषणा गरेर चैतभित्र स्थानीय निकायको चुनाव गर्न दबाब दिएपछि एमालेसँग सहमतिको प्रयास गरेको जस्तो देखाएर सबै कुरा भाँड्ने कार्य गरेको खुलासा भएको हो । एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँग स्थानीय निकायको निर्वाचन चैतभित्र गर्ने र प्याकेजमा सहमति खोज्ने सहमति भएका थिए । तर, दाहालले प्याकेजमा सहमति खोजेर आफ्नो प्रधान

Loading...