Latest Updates :

बाँकेको रोहिणी खोलानजिकै यात्रु बस जल्यो, ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट ! मृतकको विवरण आउँदै !

SHARE THIS POST :
कोहलपुरमा बस जलेको अवस्थामा फेला पर्‍यो,

कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आगोलागी भएको बसमा बसचालक र यात्री कोही पनि नभएकाले बसमा आगोलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
बसको मालिक को हो भन्नेसमेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ । रासस
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger