रौतहटमा एक दाजुले दुइ भाईको खुकुरी प्रहार बाट एकैसाथ हत्या गरेका छन ,घरका अन्य सदस्यको बयान अनुसार दाई खड्ग बहादुर फुयाल ले दुइ भाई सीताराम फुयाल रा बलबीर फुयालको हत्या गरेका हुन जसमध्य अर्का भाई रामदेव भने दाईलाइ रोक्न खोज्दा गम्भीर घाइते भएका छन निजको बाबू आमा दुबै स्वर्गबॉस भइसकेको र जग्गा भागबण्डाको कुरामा दाजुभाइको झगडा चर्किएको थियो। हत्यारा दाजुको मानसिक स्थिति बेला बेलामा ठीक नहुने भएकाले उक्त घटना घटेको प्रहरीको भनाइ छ। घटनाको बारेमा छानबीन भैरहेको रौतहट प्रहरी बाट जानकारी प्राप्त भएको छ।
WATCH MORE VIDEOS
Loading...