Latest Updates :

आज बिहानै प्युठानमा जीप दुर्घटना हुँदा ६ को मृत्यु

SHARE THIS POST :

प्युठानमा जीप दुर्घटना भएको छ। आज बिहान प्युठानको रुमालेमा बा १ च १५६१ नम्बरको जीप दुर्घटना हुँदा ६ को मृत्यु र चालक सहित ३ जना घाइते भएको जनाइएको छ।

जीप दुर्घटनाको विस्तृत जानकारी आउँन बाँकी...
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger