Latest Updates :

एक युवकले प्रेमी खुशी पार्न आफ्नै आमाको बली चढाए

SHARE THIS POST :

काठमाडौंः भारतको पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको बली चढाएका छन । पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने  तान्त्रिक ३५ वर्षीय नारायण महतोले देवीको मुर्तिमा आफैँलाई जन्म दिने आमाको बली चढाएका हुन । आफूँलाई तान्त्रिक भन्ने महतोले सपनामा देवीले दिएको सल्लाह अनुसार आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको स्वीकार गरेका गरिसकेका छन । अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ ।
महतोले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।  घटना भए लगत्तै हतियारसहित दाजुको घर पुगेर महतोले देवीलाई आमाको बली चढाएको बताएका थिए । महतो केही समयदेखि तान्त्रिक बिद्यामा लागेको र घरमै देवीको मन्दिर बनाएको छिमेकीहरुले बताएका छन 
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger