Latest Updates :

प्लाष्टिकको झोला प्रयोग गर्दा यो जोडीको यस्तो हालत !

SHARE THIS POST :

चैत २३ – भियतनामको राकण्डजधानी हानोईमा एक जोडी प्रेमी अस्पतालमा भर्ती भएका छन् । उनीहरु अस्पतालमा भर्ना हुनुको कारण निकै रोचक छ ।
 यो जोडीले यौन सम्बन्ध स्थापित गर्नका लागि ण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गरेका थिए । यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । ण्डम किन्न जान अप्ठेरो लागेपछि यौन सम्बन्ध स्थापित गर्नका लागि प्लाष्टिकको झोला प्रयोग गर्दा यस्तो समस्या निम्तिएको बताइएको छ ।
 यी दुईलाई घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी पत्रिका त्गयष् त्चभ ले बताएको छ । डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ भएको भन्दै प्लाष्टिकको झोला निकै बाक्लो भएकाले यौनाङ्ग कोरिएको र योनी च्यातिँदा घाउ भएको हो । यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ ।
हानोई मेडिकल युनिभर्सिटी र हानोई मेडिकल कलेजमा अध्ययनरत २ हजार ७ सय विद्यार्थीमध्ये करिब १६ प्रतिशतले यौन सम्बन्ध स्थापित गरेको बताउने तेस्रोले मात्र पहिलो पटक ण्डमको प्रयोग गरेको बताए । करिब २५ प्रतिशत विद्यार्थीले ण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताए ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger