नेपालमा छाँयाकंन गरिएको कोरियन सर्भाइबल ड्रामा फिल्म द हिमालयज कोरियन वक्सअफिसमा राम्रो ब्यापार गरेको छ । फिल्मले शुक्रबार, शनिबार र आइतबार गरि तीन दिनमा १२.२ मिलियन डलर कमाएको छ ।
फिल्म सन् २००२मा सगरमाथा चढेर फर्केदै गरेको कोरियन पर्वतारोही समूहको एक सदस्यको शव एभ्रेष्टको २६००० फिट (जसलाई डेथ जोन भनिन्छ) बाट ल्याउँदाको सत्य घटनामा आधारित छ।
Loading...