Latest Updates :

म बल्ल ३४ वर्षको भएँ । म सँग साँच्चीकै अझै धेरै चरमआनन्ददायक उत्तेजना बाँकी छ मलाई सेक्स कुलत बनेको छ सेक्सको भोको छू मलाई सेक्सले कहिल्यै पुग्दैन के गरु ?

SHARE THIS POST :
सामान्यतया स्वस्थ पुरुषमा आफ्नो जिवनभर झण्डै ६ हजार ५ सय पटक चरम आनन्द अर्थात् विर्यस्खलन हुन्छ । तर एकजना युवकले भने अब जिन्दगीमा १ सय पटक भन्दा बढि यस्तो आनन्द महसुस गर्न सक्ने छैनन् । केवल १ सय पटक मात्र चरम आनन्द प्राप्त गर्न सक्ने ती युवकको यौनांग त्यसपछि जिन्दगीभर उत्तेजित हुनेछैन । सुन्दैमा निकै पीडादायी लाग्ने यो यथार्थ भोग्ने युवक अहिले ३४ वर्षका भए । आर एल एस छोटकरी नाम बताइएका ती अमेरिकी युवकको त्यस्तो विचित्रको स्वास्थ्य समस्याका कारण डाक्टरहरु समेत अचम्ममा परेका छन् । Related image
डाक्टरहरुका अनुसार ती युवक लिंगको तन्तुको इडियोप्याथिक फिब्रोसिस रोगबाट पीडित छन् । यो दुर्लभ रोगका कारण हरेक पटक विर्यस्खलन हुँदा उनको लिंगमा काम नलाग्ने कडा तन्तुहरुको निर्माण हुँदै थुपि्रने गर्छ । लिंगमा यस्तो तन्तु बढि थुपि्रएपछि अन्ततः मानिसको लिंग उत्तेजित हुन सक्दैन । डेलीमेलसँगको कुराकानीमा ती युवकले यस्तो रोग भएको मानिस विश्वमा अरु कोहीपनि नदेखेको भन्दै डाक्टरहरु समेत चकित बनेको बताए । ‘म बल्ल ३४ वर्षको भएँ । म सँग साँच्चीकै अझै धेरै चरमआनन्ददायक उत्तेजना बाँकी छ । तर डाक्टरहरुले भने मसँग अब केवल १ सय उत्तेजना बाँकी रहेको बताएका छन्’, ती युवकले चिन्तित हुँदै भने । यो कुराले आफु चिन्ताको चरम बिन्दुमा पुगेको उनी बताउँछन् । अब उत्तेजना विनाको बाँकी जिन्दगी कसरी बिताउने भन्ने बारेमा आफुले केही सोँच्नै नसकेको ती अभागीको भनाइ छ । ऋहिले उनलाई सेक्स भन्ने बित्तिकै डर लाग्छ । आफ्नो रोग पत्ता लागेदेखि आफु केवल एकजना महिलासँग मात्र सहवास गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘जब उनले दोश्रो पटकका लागि आग्रह गर्छिन् तब मलाई भयंकर डरले बढार्छ ।’ त्यसपछि आफ्नो पसिना छुट्ने र छाति चिरिने दुखेसो उनको छ । ऋाफुसँगै समस्या भएका अरु मानिसहरु पनि छन् की भनेर उनले खोज्न सुरु गरिसकेका छन् ता की उस्तै समस्या भएकाहरुसँग मनका कुरा गरेर कसरी त्यस्तो समस्यासँग जुध्ने भन्ने बाटो पहिल्याउन सकियोस् । माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger