चीन । पत्याउन गाह्रो तर सत्य । यो चीनको घटना हो, महिलाले लगाउने ब्रा पुरुषले लगाए । यसो गर्नुको कारण रहेछ,, महिलामाथि आत्मविश्वास जगाउनु, उनीहरुलाई जागरुक गराउनु । खासमा यो अभियान क्यान्सरपीडित महिलाप्रति लक्षित छ । ब्रेस्ट क्यान्सरबाट आफ्नो अंग गुमाउन पुगेका महिलाले आफूप्रति हिनताबोध गर्नेको संख्या चीनमा बढेपछि हुनान प्राप्तको एक क्यान्सर अस्पतालमै यि युवाले ब्रा लगाएर जागरुक अभियान चलाएका हुन् । उनी प्रोस्थेटिक ब्रा लगाएर अस्पतालमा याताउता कुदिरहन्थे । यसो गर्नुको मतलब थियो, सबै क्यान्सरपीडित महिलाले देखुन् र अपरेशनपछि ब्रेस्ट गुमाएपनि यसरी नै ब्राको प्रयोग गरेर आफ्नो शारिरिक अवस्था नबिग्रिएको महसुस गर्न सकुन् । अर्थात् ब्रेस्ट गुम्दैमा सर्वश्व गुमेको हिनताबोध महिलामा नहोस् । यद्यपि यि युवाको यो जागरुक अभियान चीनमा विवादमा तानिएको छ । कतिपयले यो अभियानको उदेश्य सही भएपनि तरिका ठीक नभएको भन्दै विरोध
Loading...