एजेन्सी । भारतलाई अनेकतामा एकताको देश भनेर पनि चिनिन्छ। यहाँ धेरै रङ देख्न पाइन्छ। विश्वकै धेरै जनसंख्या भएको मुलुक मध्ये भक भारतमा विचित्रका काम गर्ने मानिसहरु पनि छन्, जसलाई हेरेर हामी नहाँसी बस्न सक्दैनौं। आज हामी तपाइँलाई केही यस्ता तस्विर देखाउन गइरहेका छौं, जसलाई हेरेर तपाइँ हास्न बाध्य हुनुहुन्छ। यी तस्विर सामाजिक संजालमा यतिबेला भाइरल भएका छन्। तपाइँ पनि यी तस्बिर हेर्नुस अनि हाँस्नुस्।

Loading...