Latest Updates :

आमा को लोग्ने नै छोरीको लोग्ने यो कसरी सम्भब छ।

SHARE THIS POST :
विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो परम्परा रहेको छ । दगार्डियन पत्रिकाले बंगलादेशको एक घटनालाई उदाहरण बनाउँदै एक लेख लेखेको छ । गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो । उनको आमाले
दोस्रो बिबाह गरिन् ।दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । आफ्नी
आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो । यो त्यहाँको परम्परानै हो । जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाहगर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।

 विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ । परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन  ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन्र  उनीहरुको वन्धमा समेत कुनै समस्या छैन ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger