Latest Updates :

नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयमै सुरक्षााकर्मीबीच खुकुरी हानाहान see more.......

SHARE THIS POST :


काठमाडौं कार्तिक - नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षार्कीबीच खुकुरी हानाहान भएको छ।
प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ। प्रहरीका अनुसार बबरमहलस्थित निगमको कार्यालयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीबीच आपसमा विवाद हुँदा थानबहादुरले बीरेन्द्रलाई खुकुरी प्रहार गरेका थिए। प्रहरीले घटनामा घाइते वीरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगेको छ।आजको नागरिक दैनिकमा खबर प्रकाशित छ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger