Latest Updates :

सिरियामा पुरुषको अभाब भएपछि महिलाहरु यसरी यौनसम्बन्ध राख्न थाले।

SHARE THIS POST :
सिरियामा बिद्रोहीको आक्रामण बाट विश्वमै सबै भन्दा बढी मानबीय क्षति हुने गरेको बताइन्छ ,जसबाट सबै भन्दा धेरै युवा मारिन्छन ,एक तथ्य अनुसार सिरियामा दिनमै १० जना युवा मारिएको तथ्य छ जसको कारण सिरियामा युवाको अभाब भएको छ ,युवाहरुको अभाब कै कारण युवतीहरुको बिहे पनि नहुने र यसले जन्म कम भएकाले झनै समस्या उत्पन्न भएको हो ,यसकारण सिरियामा अहिलेको स्थितिमा नाजायज सम्बन्ध बढ्दै गएको बताइएको छ। यो सीरियन महिलाहरुको रहर होइन बाध्यता हो।

क्रुररुपमा द्वन्द्व बढेपछि लाखौं मानिस सिरियाबाट भागिरहेका छन् । तरपनि अहिले सयौं नेपाली महिला सिरियामा तस्करी भैरहेका छन् । तस्करी भएका नेपाली महिलालाई जबरजस्ती घरेलु कामदारको रुपमा राख्ने गरिएको छ । सिरियाको राजधानी दमास्कसमा ठगिएर पुग्ने नेपाली महिलालाई युद्ध क्षेत्रमा आएको बारेमा जानकारी नै हुँदैन ।

‘मलाई सिरियाको बारेमा केहि पनि थाहा थिएन । त्यहाँ भयानक युद्ध चर्किएको बारे पनि थाहा थिएन । मलाई एजेन्टले अमेरिका जस्तै देश भनेको थियो, ’ ज्ञानु रेशमी मगर, २५ ले भनिन् । उनलाई दुबइमा पठाउने भनिएर सिरियाको राजधानीमा घरेलु कामदारको रुपमा लगिएको थियो ।

ज्ञानुलाई भारतबाट ओमान, त्यसपछि दुबइ हुँदै सिरियामा तस्करी गरिएको थियो । स्वदेश फिर्ता हुनको लागि गुहार गरेपछि नेपाल फर्किएकी उनले भनिन्, ‘उनीहरुले मलाई ४ हजार डलर (चार लाख नेपाली रुपैयाँ) मा किनेको भन्थे । घर फर्काइदिन बिन्ति गर्दा चार लाख रुपैयाँ बराबरको काम नगरि नफर्काउने भन्थे । ’


सिरियामा नेपाली महिलाको बेचबिखन केहि वर्ष यता बढिरहेको छ । एक नेपाली कुटनीतिज्ञ भन्छन्, ‘अहिले दमास्कसमा नेपाली महिलाको बेचबिखन बढेको छ । पछिल्लो वर्ष ३ सय भन्दा बढी महिला सिरियामा बेचिएका थिए । त्यसयता यो लगातार बढिरहेको छ । यो धेरै,... धरै ठुलो संख्या हो । करिब पाँच देखि छ सय नेपाली महिला सिरियामा छन् । ’
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger