ओएसनेपाल, पोखरा- पोखरा शहर आफैमा बिदेशी रहन सहनमा हुर्कीएको नेपालको दोस्रो राजधानी.पोखराबाट करीब ८ किलो मिटरको दुरीमा पर्छ पोखराको रमणीय ठाउ सरंगकोट यो ठाउमा पुग्दा सबैजान आफनो सम्पूर्ण पिर चिन्ता भुल्छन्.
शनिबारको दिन सरंगकोटले साधाको भन्दा अझै केहि पर्यटकलाई आफ्नो रुपले मोहित बनाइरहेको थियो.अझ समग्र सरंग्कोटको विकासको लागि भनेर तेश्रो सरंगकोट महोत्सब चल्दै थियो.
त्यही समयमा दुई समुहका युवाहरु महोत्सब भइरहेको ठाउमा प्रवेश गरे र एक आपसमा खुडाले र लाठीले एक अर्कालाई हिर्काउन थाले.यसरी रणभूमि बन्यो मैदान हेर्नुहोस पुरा भिडियो आखिर किन यसरी सबै जनाको अगाडी खुडा हाना हान गरे त वास्तविकता बुझ्न यो भिडियो हेर्नुहोस
Loading...