Latest Updates :

श्रीमतीसँग घुम्न जाँदा गर्लफ्रेण्डले देखेपछि सडकमै हंगामा ! ....(भिडियोसहित)

SHARE THIS POST :


भारतको झारखण्ड राज्यअन्तरगत जमशेदपुरमा आफ्नी श्रीमतीलाई लिएर घुम्न गएका एक युवकलाई बाटोमा गर्लफ्रेण्डले भेटेपछि हंगामा भएको छ । घटना आइतबार भएको बताइएको छ । यो भिडियो विभिन्न सोसल साइटहरुमा निकै भाइरल भइरहेको छ । जयप्रकाश उद्यान नजिकै ती पति पत्नी घुम्न गएका थिए । अचानक युवककी गर्लफ्रेण्डले देखिन् । त्यसपछि युवक पत्नीलाई लिएर त्यहाँबाट हिँड्न खोजिरहेका थिए तर गर्लफ्रेण्डले उनीहरुलाई रोक्दै युवकलाई पटक पटक आफूसँग जान कर गरिरहेकी थिइन् । कारमा बसेकी पत्नीले पनि अर्की युवतीलाई निकै गाली गरिन् । युवकले ती हल्लाखोर गर्ने युवतीलाई समात्न आसपास बसेकालाई अनुरोध गरे । तर, ती युवतीको पारा देखेर कसैले यस्तो हिम्मत गरेनन् ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger