Latest Updates :

बेवारिसे अबस्थामा पर्वतको मालढुंगामा भेटियो महिलाको शब, को होलिन उनी ?

SHARE THIS POST :

कुश्मा । पर्वत जिल्लाको कुश्मा नगरपालिका –१ मालढुंगा स्थित कालीगण्डकी नदिको किनारमा शनिवार बेवारिसे शब फेला परेको छ ।
नाम थर खुल्न नसकेको अन्दाजी ३५÷४० वर्षिया मंगोलियन अनुहारकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतवाट शनिवार दिउँसो गएको टोलीले उक्त शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको छ ।
अहिलेसम्म उक्त शब पहिचान गर्नका लागि कसैले पनि सम्पर्क नगरेको र कोहि कतै व्यक्ति हराएको भए शब पहिचानका लागि आउन समेत अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । लामो समयदेखि पानीमा बगेर आएकोले अनुहार चिन्न सकिने अवस्थामा नरहेको उनले बताए ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger