नेपालमा कोशी बाधको धोका छ , चाभी भने भारतको हात मा छ । हामी तराईबासी नेपाली प्रत्येक बर्ष डुबिरहेका छौ , मरिरहेका छौ , आफन्त गुमाईरहेका छौ , गास बास कपास गुमाएर आफ्नै देशमा सुकुम्बासी भईरहेका छौ । यसरी कोशी बाध को कारण नेपालमा भईरहेको यो बिपत , यो ठूलो धनजनको क्षति चाहि कुनैपनी प्राकृतिक प्रकोप को दोष नभएर नेपाल र भारतबिच भएको रास्टघाती सम्झौताको परिणाम आज हामी नेपालीहरुले भोगीरहेका छौ । यसरी नेपालतिर कोशी बाधको धोका राखेर भारतले चाभी राख्ने जस्ता भारतसितको राष्टघाती सन्धी सम्झौता खारेज हुन जरुरी छ ।
Loading...
