Latest Updates :

ल हेर्नुस त अब लण्डनको सडकमा किन्न पाइन्छ मान्छेको मासु see more

SHARE THIS POST :

 बेलायतको राजधानी लण्डनको व्यस्त सहरमा मान्छेको मासु किन्न पाइन्छ भन्दा तपाईले पक्कै पत्याउनुहुन्न । तर यो सत्य कुरो हो । शनिवार लण्डनको ट्राफेल्गर स्क्वाएरमा शनिवार मान्छेको मासु बिक्रिमा राखिएको । बीच सडकमा रगतले लतपतिएका युवतीहरुको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जिउको मासु किन्न आग्रह गरिरहेका थिए ।
सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो । बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।
त्यो क्रियाकलाप जनावरमाथिको भेदभावको विरोधमा गरिएको थियो । डाइरेक्ट एक्सन एभ्रिह्वेयर नामक संस्थाले जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो कार्यक्रमको आयोजना गरेको हो ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger