Latest Updates :

कुहिएको अवस्थामा महिलाको शव भेटियो see more

SHARE THIS POST :

महोत्तरी, भदौ ३ – महोत्तरी जिल्लाको गौशाला नगरपालिका-२ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला-२ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताउनुभयो ।
नाम, थर, वतन केही नखुलेको अन्दाजी ४० वर्षीया महिलाको ६, ७ दिनअघि मृत्यु भई अनुहार, मुख, नाक, र शरीरको विभिन्न भागमा किरा परेको तथा पूरै शरीर कुहिएको अवस्थामा शव फेला परेको हो ।
आजबिहान ११ बजे स्थानीय महिला घाँस काट्न ऊखुघारीतिर जाँदा मृतक महिलाको शव गन्हएपछि उनीहरुले इलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger