Latest Updates :

फेरि एक नेपालिको निर्ममतापुर्बक हत्या। यो खबर पुरौना सबैले शेयर गरौ र कमेन्टमा RIP लेख्दिनु होला।

SHARE THIS POST :

यसरी कैयन नेपालि कामदार प्रत्येक दिन मृत्यु कुरेर बसिराखेका छन् ।यस्तै अरु देशका कामदार पनि उतिकै हत्याको सिकार र अशुक्षित अबस्थाको सामना गरि रहेका छन् ।भने केही समय अगाडि मात्रै यो बिना कारण हत्या हुदा अकालमा नै ज्यान गुमाएका छन्।भने हत्या गर्ने अपराधीहरु न त पुलिसले नि कानुनी कठघरामा नै उभाइ पीडितलाई न्याय दिलाएको छ नत कम्पनीले कामदारको सुरक्षाको प्रत्याभूत दिन सकेको छ न मृतकक परिवारलाई उचित क्षेतिपुर्ती नै उपलब्ध गराएको छ । नत सम्बन्धि देशको अझ नेपालि दूतावासको ध्यान यस्ता र यी घटना प्रती चासो छ कम्पनि कामदार मर्नु कम्पनी यो देश र दूतावासलाई कुकुर मरे सरह भाको छ।नेपाल सरकार र उसद्वार संचालित सयन्त्रले बिदेशमा हुने यस्ता घटनालाई ख्याल गरि दिनु पर्यो।नेपाली मिडियाहरुले दल र दलको नेताकार्यकर्ताको बिगुल फुकिरहनु भन्दा नेपाल र नेपालिको आर्थिक धरोहर बनेको रेमिटेन्स भित्राउने कामदारक जीवन संग जोडिएको सवालहरुलाई उजागर गर्ने प्रयास गरे सराहनीय हुने थियो।खै हामी जस्ता पीडित कामदारले बिदेशी भुमिमा सुरक्षा,न्याय कहिले पाउने?अन्तमा सम्पुर्ण नेपालि दाजु भाइ मलेसिया रोजगारिको लागि आउनु भन्दा गाउँ घरमै कुतो कोदाली गर्दा उतम भन्दैसहयोगि हातहरु यो घटनालाई संबंधित ठाउ सम्म पुराउने कोशीका गरिदिनु होला तपाईको एक एक खबरले यसरि कसैको अकालमा ज्यान जानबाट बचाउन सकिन्छ भने यस्ता कम्पनीमा कामदार पठाउने म्यानपावरलाई नि सचेत र खबरदारी गर्न मद्दत पुग्ने छ।मृत आत्माले चिर शान्तिको कामना।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger