Latest Updates :

पोखरामा एक युवती देउता बनेर रुदै काम्दै गरेपछी सबै अचम्मित ..हेर्नुहोस भिडियो

SHARE THIS POST :

पोखरामा एक युवती देउता बनेर रुदै काम्दै गरेपछी सबै अचम्मित ..हेर्नुहोस भिडियोपोखरा-अहिले पनि नेपालीसमाजमा भगवान छ्न वा छैनन भन्ने कुरामा दुई धुर्बमा छ.मानिसहरु बाहिर जति नास्तिक देखिने कोसिस गरेपनि जब आफु कुनै दुखमा पर्छ मनबाट भगवान पुकारी रहेको हुन्छ .मानिस भगवानलाई जहिलेपनि दुखको साहरा सम्झन्छ येसैले त जब सुख पर्छ भगवानलाई बिर्सन्छ अनि जब दुख पर्छ हरे भगवान भन्न सुरु गर्दछ.
यो त भयो भगवान् मान्ने नमान्नेका कुरा.केहि दिन अगाडी भएको तिजको दर खाने कार्यक्रममा पोखरामा एक महिलाले अनौठो गरिन्.पोखराको नदीपुरमा रहेको छन्त्याल समाज घरमा भएको दर खाने कार्यक्रम येस्तो देखिएको हो.मनोरञ्जनको लागि भनेर पन्चेबाजा पनि बजाईएको थियो.जब सबैजान नाचीरहेका थिए एक १९ बर्षे युवती एक्कासी काम्दै रुन थालिन् झट्ट हेर्दा उनीलाई केहि गित अथवा भजन लागेको जस्तो देखिन्थो तर उक्त समयमा कुनै भजन बजेको थिएन्.

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger