Latest Updates :

नाठो सँग पोइला जान ९ बर्षको छोरा मारी खाल्डोमा पुर्न सक्ने कस्ती आमा,यस्ति आमा कसैलाई नपरोस देख्नासाथ लाइक अनि शेयर गर्दिनुहोला

SHARE THIS POST :

नाठो सँग पोइला जान ९ बर्षको छोरा मारी खाल्डोमा पुर्न सक्ने कस्ती आमा,यस्ति आमा कसैलाई नपरोस। बूबा बिदेश आमाले अर्को संग पोइला जान पाइन भनी अबोध छोरा छोराको निर्मम हत्या गरिन यो फोटो देख्नासाथ लाइक अनि शेयर गर्दिनुहोला किनभने दुनियाले देखोस यस्तो घटना नदोहोरियोस मेरो बिन्ति छ हजुरहरुलाई।
 ६ बर्ष देखि एक्लै बस्दै आएकी मीना अधिकारीको श्रीमान बिदेश गएपछि फेरी फरकेननयसै क्रममा उनको भेट फेसबुक मार्फ़त ३६ बर्षीय राम बहादुर पौडेल संग भयो फेसबुक मार्फ़त नै उनीहरुको प्रेम सम्बन्ध झांगिदै गयो निहारी बिच यौन संपर्क पनि हुन थाल्यो ,राम बहादुर पटक पटक उनको घरमा आउदा छोरो बाधक बन्न थाल्यो एकदिन उनीहरुको सम्बन्ध छोराले देखेपछि अरुलाइ भन्दिने डरले उनीहरु त्रसित हुन थाले अब उनीहरु भागेर बिहे गर्ने सम्म पुगे तर छोरो रामबहादुर ले नस्वीकारने भएपछि मीना छोरोलाई आफ्नो बाटो बाट पन्छाउन सोच मग्न भईन एकदिन दाउरा खोज्न जाऊ छोरा भनी जङ्गलमा लगेर छोराको हत्या गरी खाडलमा पुरेको उनले प्रहरी समक्ष स्वीकार गरेकी छीन।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger