Latest Updates :

गर्भवती महिलाको अल्ट्रासाउण्ड रिपोर्ट हेरेर डक्टर र आमा दुबै तीन छक्क……

SHARE THIS POST :

अमेरिकामा एक गर्भवती महिलाको अल्ट्रासाउण्ड रिपोर्टमा यस्तो देखियो जसलाई सहजै विश्वास गर्न मुस्किल छ । यहाँको पेन्सलभेनियाकी एलिसिया जिक नाम गरेकी महिलाको गर्भको अल्ट्रासाउण्ड रिपोर्टमा जिसस क्राइस्ट देखिएका छन् ।
एक वेबसाइटका अनुसार एलिसिया केही समय अघि आफ्नो गर्भको जाँच गराउन गएकी थिइन् । जब उनको रिपोर्ट आयो रिपोर्टमा जिसस देखिए । उनको सोनोग्राममा एक दाह्रीवाला व्यक्ति देखिएको बताइएको छ जसले गर्भमा भएकी बच्चीतर्फ हेरिरहेका छन् । एलिसियाले गर्भमा जिससले आफ्नी बच्चीको रक्षा गरिरहेको प्रतिक्रिया दिएकी छिन् । गत बुधबार एलिसियाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger