Latest Updates :

बिदेशमा दुख गरेर कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाए र घर फर्किँदा श्रीमान थाहा पाए पछि श्रीमतीको हत्या !!

SHARE THIS POST :

बिदेशमा दुख गरेर कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाए र घर फर्किँदा श्रीमान थाहा पाए पछि श्रीमतीको हत्या !!बिदेशमा दुख गरेर कमाएर घरमा पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको देखेपछि श्रीमानलाई कस्तो हुन्छ ? यसको डरलाग्दो रुप आज बिहान सिन्धुलीको हत्पतेका देखिएको छ । आफूले विदेशमा कमाएको पैसा मोजमस्तीमा सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन्
 आफुले बिदेशबाट कमाई पठाएको पैसा मोजमस्तिकम सकेको भन्दै सिन्धुलीको हत्पते गाविस–९ घाटगाँउका रामस्वरुप दनुवारले आइतवार विहान १० बजेतिर आफ्नै श्रीमती छाउनी दनुवारको हत्या गरि हतियार सहित प्रहरीसामु आत्म समणर्पण गरेका छन् । रामस्वरुपले ३२ बर्षिय छाउनीको घाँटीमा खुकुरी प्रहार गर्दा टाउको र शरिरको भाग छुट्टिएर दुई टुक्रा भएको छ । रामस्वरुप बिदेशबाट चार/पाँच दिनअघि मात्रै घर आएका स्थानीय बासिन्दाले बताएका छन् ।
छाउनीहो हत्यापछि रामस्वरुप मैले यही खुकुरीले श्रीमतीको हत्या गरि भन्दै ईलाका प्रहरी कार्यालय डकाहा पुगेका कार्यालयका प्रहरी निरिक्षक कुलवीर चन्दले जानकारी दिए ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger