Latest Updates :

पाटनको कृष्णमन्दिर परिसरमै एक युवतीलाई घिसार्दै प्रहरीले हतकडी लगाएपछि भयो भिडियो भाइरल हेर्नुहोस

SHARE THIS POST :

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार  बिहानै देखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको थियो  । सुरक्षाकर्मी र स्वयम् सेवकहरु पनि दर्शनार्थी र भक्तजनको सहजताका लागि खटिरहेका थिए  ।
यसैक्रममा पाटनको कृष्ण मन्दिर परिसरमा बिहान एक युवतीलाई सुरक्षाकर्मीले हतकडी लगाएर नियन्त्रणमा लिए । उनलाई हतकडी लगाइएको भिडियो मिडिया एनपीका फोटो पत्रकार दिनेश बोहराले कैद गर्न भ्याएपनि किन लगाइएको हो त्यो एकीन भएन । यस विषयमा त्यहाँ रहेका सुरक्षाकर्मीले केही बताएनन् ।
ति युवतीको गलामा झुण्डाएको पास स्वयम् सेवकको हो की भन्ने अनुमान गरिएपनि उनलाई नियन्त्रणमा लिनुको कारण थाहा हुन सकेन ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger