Latest Updates :

यी हुन नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेम जोडी, खुल्यो अनौठो रहस्य see more

SHARE THIS POST :

नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन ।
पुलबाट रातको समयमा हाम फालेका अन्दाजी ३५–४० वर्षको पुरुष र ३० वर्षकी महिला जोडीको मोदीखोला किनारमा शव भेटिएको छ । राती करिब १० बजेको पुलमा बेवारिसे झोला भेटिएपछि आत्महत्या गरेको आशंकामा रातको समयमा खोजी गर्दा शव फेला परेको थिएन ।
बिहान शव देखिएपछि नदी किनारबाट शव प्रहरीले निकालेको छ । झोलामा पहिचानका अन्य सामाग्री नभेटिएका कारण आत्महत्या गर्ने जोडीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए । झोला टे«किङ्गमा प्रयोग हुने खालको देखिएकोले जोडी अग्ला पुल घुम्न आएको अनुमान गरिएको छ
पर्वत, साउन १५—नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन ।
पुलबाट रातको समयमा हाम फालेका अन्दाजी ३५–४० वर्षको पुरुष र ३० वर्षकी महिला जोडीको मोदीखोला किनारमा शव भेटिएको छ । राती करिब १० बजेको पुलमा बेवारिसे झोला भेटिएपछि आत्महत्या गरेको आशंकामा रातको समयमा खोजी गर्दा शव फेला परेको थिएन ।
बिहान शव देखिएपछि नदी किनारबाट शव प्रहरीले निकालेको छ । झोलामा पहिचानका अन्य सामाग्री नभेटिएका कारण आत्महत्या गर्ने जोडीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए । झोला टे«किङ्गमा प्रयोग हुने खालको देखिएकोले जोडी अग्ला पुल घुम्न आएको अनुमान गरिएको छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger