Latest Updates :

नायक पल र नायिका पुजा शर्माले चलचित्र म यस्तो गित गाउछुका बारेमा भनेका कुरा कति सहि ? (भिडियोमा हेर्नुहोला )

SHARE THIS POST :

राजधानी र मोफसलमा फिल्मले हाउसफूलको व्यापार गरेको वितरक गोपाल कायस्थले बताएका छन् । चावाहिलको गोपिकृष्ण हलमा हिन्दी फिल्म जग्गा जासुसलाई हटाएर क वर्गको गोपी हलमा म यस्तो गीत गाउँछु लाई लगाइएको थियो । नयाँ वर्ष र चाड पर्व बिना पनि म यस्तो गीत गाउँछुले बम्परको व्यापार गरेको छ ।
पहिलो दिनमै हलमा दर्शकको चाप उच्च भएपछि निर्देशक तथा निर्माता सुदर्शन थापा दंग भए । हलसम्म आएर पनि फिल्म मन पराइदिनु भयो यसको लागि उहाँहरुप्रति कृतज्ञ छु निर्देशक तथा निर्माता सुदर्शन थापाले बताए । फिल्म मुख्य दुई पात्र पल शाह र पूजा शर्माले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए ।
तर पनि को हि को हि दर्सकले म एस्तो गीत गाउछुको आलोचना गरेका छन् भने धेरैले फिल्मको राम्रो तारिफ पनि गरेका छन् । पल र पूजाले अंतर्बर्तामा जसरि फिल्मको तारिफ गरेका छन् ठिक त्यस्तै नरहेको पनि केहि दर्सकको भनाइ छ । आखिर के चै भनेका रहेछन त पुजा र पलले भिडियोमा हेर्नुहोला ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger