Latest Updates :

महिलाकोे शव जंगलमा कुहिएको अवस्थामा फेला पारेको छ । पुरा हेर्न तलको लिंकथिच्नुहोस्=>

SHARE THIS POST :
जगलमा कुहिएको अवस्थामा एक महिलाकोे शव आज प्रहरीले फेला पारेको छ । गौशाला नगरपालिका-१ स्थित जंगलको बीच भागमा शरीर पूरै सडेको अवस्थामा करिब २४ वर्षीया महिलाको शव प्रहरीले फेला पारेको हो ।
कुहिएको र किरा परेको अवस्थामा भेट्टाएकाले शव दुर्गन्धित भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले बताए । शव परीक्षणका लागि जलेश्वर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger