Latest Updates :

पोखराका यौनव्यवसायीहरुको चर्तिकला, तानातान र मुख छोडाछोड (भिडियो सहित)

SHARE THIS POST :
केही समय अगाडी पोखराको बाग्लुङ्ग बसपार्क अघोषित रेड लाईट यरियाको रुपमा परिचित थियो । पोखराको बाग्लुङ्ग बसपार्क भन्ने बित्तिकै यौन अखडाको रुपमा चिनिन्थ्यो । पोखरामा आउने जो कोही पुरुष पनि उक्त ठाँऊमा पुग्दथे । बिशेषगरी लाहुरे, बिदेशबाट आएकाहरु, लाहुरे हुन आएका युवा जमात बाग्लुङ्ग बसपार्क पुगेर यौन प्यास मेटाउने गर्दथे । धेरै समय प्रहरी प्रशासनको निगरानी बढेतापनि सफल भएका थिएनन् । त्यही बेला प्रहरी प्रशासनको कमाण्डरको रुपमा आए बसन्तकुमार लामा । उनैले बाग्लुङ्ग बसपार्कको त्यो यौन अखडालाई ताडिदिए । त्यसपछी तितरबितर भएका यौनकर्मी ठाँऊ – ठाँऊमा भेटिन थालेका छन । पोखरामा देखिएका केही ठाँऊका यौनकर्मीको चर्तिकला हेरौ भिडीयोमा:

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger