फाल्गुन २६, काठमाडौँ । कञ्चनपुरको आनन्द बजार स्थीत नेपाल भारत सीमा क्षेत्रमा प्रर्दशन गरीरहेका नेपाली माथि भारतिय सीमा सुरक्षा बलले गोली प्रहार गरेका छन् । उक्त प्रहारमा परि एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बासीन्दा गोविन्द गौतमको रहेका छन् । दशगजा क्षेत्रमा एसएसबीको ज्याजतीबिरुद्ध प्रर्दशन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली प्रहार गरेका थिए ।
आनन्दबजारमा नेपाली नागरिकले बिहिबार बिहानैदेखि भारतीय सुरक्षा बलबिरुद्ध प्रदर्शन गर्दै आएका थिए । नेपाली नागरिकको गोली हानी हत्या भएपछि सो क्षेत्रमा वरपरका विभिन्न गाविसबाट समेत ठूलो संख्यामा नेपालीहरु बिरोध र प्रदर्शनको लागि त्यहाँ पुगेका छन् ।नेपाली नागरिकको गोली हानी हत्या भएपछि सो क्षेत्रमा वरपरका विभिन्न गाविसबाट समेत ठूलो संख्यामा नेपालीहरु बिरोध र प्रदर्शनको लागि त्यहाँ पुगेका हुन ।
मृत्यु हुनेमा स्थानीय बासीन्दा गोविन्द गौतमको रहेका छन् । दशगजा क्षेत्रमा एसएसबीको ज्याजतीबिरुद्ध प्रर्दशन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली प्रहार गरेका थिए ।
Loading...