सम्बन्ध भनेको त हजारौ जुनीसम्म हुनुपर्छ एक दिनको लागि साथ त जन्ति र मलामीले पनि दिन्छन।
संसारमा सबै भन्दा बढी भनिने कुरा माया ,खोजिन कुरा पैसा ,अनि सबै भन्दा बढी पाइने कुरा दुःख र धोका हो
ख़ुशी त त्यतिबेला लाग्छ जब घरकाले भन्छन दिमाग त तेज छह यसको तर पढ्दै नपढेर पो। हो
आमाको जिन्दगी बित्छ छोराको जिन्दगी बनाउनमा अनि छोरा लेख्छ status मा
my wife is my life
जो प्राप्त छ त्यसैलाई पर्याप्त सम्झनुहोस जिन्दगीमा सधै ख़ुशी हुनुहुनेछ
कुनै पनि आमाले भन्दिनन मलाई ख़ुशी राख्नु बरु आमा त सधै भन्छिन बाबू तिमि सधै ख़ुशी हुनु
भोक लाग्यो -आमा
खाना पाक्यो -आमा
तिर्खा लाग्यो -आमा
सर्ट कहा छ -आमा
आमा कहाँ हुनुहुन्छ ?-बाबा
अनि आफै सोच्नुस आमाको महत्व कति छ हाम्रो जीवनमा
सबैले छोडेर गए तर निंद्राली कहिल्यै छोडेन त्यसैले सबै भन्दा बढ़ी माया निन्द्रा कै लाग्छ
जुंगा छ भनेर मर्द नसम्झ केटा हो हो मर्द त हिम्मत भा को हुनुपर्छ जब जुंगा त बिरालोको नि हुन्छ
गुलाबको फूल हेर्न जति मन छ बिहे अघि नै हेरा हो केटा हो बिहे पछि हेर्ने त तोरीको फूल मात्रै हो
संसारमा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ बोर्डिंग स्कूलमा आफ्नो भाषा बोल्दा सजाय हुन्छ
लेख्नलाई कलम होइन शब्द राम्रो हुनुपर्छ
देख्नलाई रूप होइन ब्यबहार राम्रो हुनुपर्छ
ज्वरो आउँदा नि काम गर्नेलाई ब्यापारी भनिन्छ
काम भनेपछि ज्वरो आउनेलाई सरकारी कर्मचारी भनिन्छ
कहाँ भनेको छू र,मैले जति माया तिमीलाई कसैले गर्दैन बरु मैले त भन्ने गरेको छू तिमीलाई जति माया मैले कसैलाई गर्न सक्दिन
कसैको बाटोमा काँडा बिछ्याउने काम नगर्नुहोस के थाहा भोली त्यही बाटो आफै फर्कनुपर्ने पनि हुन सक्छ
अब भारतमा नेपाली चेली भन्दा नेपाली नेता बढ़ी बेचीन थाले त्यसैले अब माइति नेपाल होइन ससुराली नेपाल खोलेर उद्दार गर्न थाले देश बन्ला कि ?
उचाई सानो भयो भने खासी समस्या हुदैन तर सोचाइ सानो भयो भने सबैलाई गारो हुन्छ
जीबनमा कहिल्यै असल मान्छे नखोज्नुहोस बरु आफै असल बनिदिनुहोस
सायद कसैको खोजी पूरा पो हुन्छ कि ?

Loading...