Latest Updates :

अफ्रिकनसँग ज्योति मगरको प्रेमलिला, बन्यो यस्तो कडा भिडियो

SHARE THIS POST :
काठमाडौं । हट मोडलतथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ।
पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ' ताला चावी झैँ' गीतको भिडियो सार्वजनिक गरिएको हो।
एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्।
राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्।
नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger