मध्यरातिको भूकम्पले यसरी खोलिदियो यौनधन्दाको पोल
सोमबार राति भारतको उत्तराखण्डस्थित रुद्रप्रयागलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पले नेपालको सुदूरपश्चिमी क्षेत्रमा पनि धक्का दियो ।
सोमवार राति नेपाली समयअनुसार १० बजे ४८ मिनेटमा गएको ५.६ म्याग्निच्यूडको भूकम्पले एउटा वेश्यालयको पोल खोलिदिएको हो । भूकम्पको झट्का आएपछि दिल्लीकै शकरपुरस्थित एउटा घरको पहिलो तलाको बारदालीबाट केही युवतीसहित पुरुषहरु पनि हामफाल्दै भाग्दै गरेको देखियो ।
केहीबेरपछि यस फ्ल्याटबाट केही महिलाहरु चिच्याएको आवाज आयो । स्थानीयबासिन्दाका अनुसार केही महिनादेखि यहाँ यौनधन्धा चलिरहेको थियो । तर पुलिसले यस खबरलाई इन्कार गर्दै आएको थियो ।
यो मामिला जब शकरपुर पुलिससम्म पुग्यो तब त्यहाँ पक्राउ परेका युवा युवतीले आफूलाई पति पत्नीकारुपमा चिनाए । त्यो घरबाट निस्केर पुलिसम्म पुगेकी एक महिलाका अनुसार उनलाई त्यो घरमा बन्द गरेर राखिएको थियो ।
सोमवार राति आएको भूकम्पका कारण धेरैजसो मानिसहरु घरबाट बाहिर निक्लेर सडकमा आएका थिए । केहीबेरपछि मानिसहरु जसै आफ्नो आफ्नो घरमा पस्न लागे तब त्यो घरको बार्दालीबाट दुई युवतीले हामफालेर भाग्दै गरेको देखे ।
केहीबेरपछि त्यही फ्ल्याटबाट महिला ठुलो स्वरमा चिच्याएको आवाज पनि आयो । आसपास रहने मानिसहरुले महिलाको आवाज सुनेपछि त्यो फ्ल्याटमा पुग्दा एक पुरुषले मिहलालाई कुटपिट गरिरहेको देखियो ।
महिला पटक पटक ती पुरुषबाट छुट्कारा पाएर ढोका खोली भाग्ने कोशिस गरिरेकी थिइन् । तर ती पुरुषले महिलालाई तान्दै भित्र लगिरहेका थिए । त्यही बेला मानिसले पुलिसलाई खबर गरिदिए । खबरपछि पुलिस फ्ल्याटमा पुग्यो । पुलिसले फ्ल्याट भित्रबाट पीडित महिला र उनलाई कुटपिट गर्ने पुरुषलाई हिरासतमा लियो । घटनास्थलमा पुगेका पुलिससामू दुबैजनाले आफूलाई पति पत्नी भनी चिनाएका थिए ।

Loading...