Latest Updates :

आफ्नै छोरी बलात्कार गरेर युटुवमा भिडियो !

SHARE THIS POST :
माघ २६ । २० बर्षीया एक आमाले ४ बर्षीया आफ्नै छोरी बलात्कार गरेकी छन् । उनले छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको ओहियोस्थित सिनसिनाटी शहरकी २० बर्षीया महिलाल छोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेकी छन् । ओहियो प्रहरीले महिलालाई अदालतमा पेश गरेको छ र त्यहाँ ति महिलाले अपराध स्वीकारेकी छन् । अदालतले महिलाको कसुर ठहर गर्दै २ करोड ३५ लाख जरिवाना र जेल सजायको फैसला गरेको छ ।
Image may contain: 1 person, text
फेब्रुअरी ४ तारिखका दिन ति महिलाले आफ्नो बेडरूममा छोरीमाथि बलात्कार गरेकी थिइन् । त्यति मात्र हैन छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

ओहियो प्रहरीका अनुसार युटुबमा त्यो भिडियो देखेर एक व्यक्तिले प्रहरीमा भिडियो लिंक सहित बेनामी उजुरी दिएका थिए । प्रहरीका अनुसार भिडियोमा महिलाले छोरीमाथि मुखमैथुन गरेको, अर्धनग्न अवस्थामा महिला नाचेको देखिन्छ भने बच्चा रोएको चित्कार सुनिन्छ ।


नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै।(Morning News, Feb 08, 2017, आफ्नै छोरी बलात्कार गरेर युटुवमा भिडियो !


माघ २६ । २० बर्षीया एक आमाले ४ बर्षीया आफ्नै छोरी बलात्कार गरेकी छन् । उनले छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको ओहियोस्थित सिनसिनाटी शहरकी २० बर्षीया महिलाल छोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेकी छन् । ओहियो प्रहरीले महिलालाई अदालतमा पेश गरेको छ र त्यहाँ ति महिलाले अपराध स्वीकारेकी छन् । अदालतले महिलाको कसुर ठहर गर्दै २ करोड ३५ लाख जरिवाना र जेल सजायको फैसला गरेको छ ।

फेब्रुअरी ४ तारिखका दिन ति महिलाले आफ्नो बेडरूममा छोरीमाथि बलात्कार गरेकी थिइन् । त्यति मात्र हैन छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

ओहियो प्रहरीका अनुसार युटुबमा त्यो भिडियो देखेर एक व्यक्तिले प्रहरीमा भिडियो लिंक सहित बेनामी उजुरी दिएका थिए । प्रहरीका अनुसार भिडियोमा महिलाले छोरीमाथि मुखमैथुन गरेको, अर्धनग्न अवस्थामा महिला नाचेको देखिन्छ भने बच्चा रोएको चित्कार सुनिन्छ ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger