Latest Updates :

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस माग्ने यातायात कार्यलयका लेखापाल भुपेन्द्र रङगेहात समातीए

SHARE THIS POST :
इटहरी । चारजनाबाट लाइसेन्स बनाइदिने भन्दै ४० हजार रकम लिदा लिदै  इटहरी २ अापगाछिस्थित काेशी अञ्चल यातायात ब्यवस्था कार्यालयका लेखापाल भुपेन्द्र कटुवाल मंगलबार बिहान पक्राउ परेका छन । उनलार्इ सुराकीकाे अाधारमा अख्तियार पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीकाे टाेलीले ४० हजार रकम सहित मंगलबार बिहान पक्राउ गरेकाे हाे ।

 कार्यलय समय अगाडीनै कार्यलय आएर सर्वसाधरणहरुलाई मोटो रकम लिई लाईसेन्स वनाईदिदै आएको उनको केहि समय देखि अख्तियार पछि लागेको थियो । जनमानसलाई १५ सय रुपैयाँ राजश्व पर्ने लाईसेन्स १० हजार रुपैयाँ सम्म वेच्ने गरेको जनताको गुनासोको आधारमा उनलाइ पक्राउ गरेको अख्तियारले जनाएको छ ।


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger