Latest Updates :

जन्ती बोकेको जिप दुर्घटना : bबेहुला बेहुली सहित अन्यको मृत्यु।

SHARE THIS POST :


पाल्पाः पाल्पा दोभान गाविस वडा नं. ४ श्रीडाडामा गएराती जीप दुर्घटना हुदा ४ जना मृत्यु भएको छ भने १५ जना घाईते भएका छन ।
मृत्यु हुने दोभान २ देउरालीका ४९ बर्षीय हरि प्रसाद राना, ३० बर्षीय मिनप्रसाद थापा, ४१ वर्षीय जसविर वाकावल र २६ बर्षीय यम बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
विवाह घरमा बाजा बजाएर फर्किेने क्रममा कच्ची बाटोमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडक बाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप व्रेक फेल भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।'



Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger