के तपाईँको दाँतमा खिया लागेको छ? अनि के तपाईँ आफ्नो दाँतलाई पहिलेको जस्तै सेतो चम्किलो बनाउन चाहनुहुन्छ?
मानिसहरूले आफ्नो दाँतलाई सफा र चम्किलो बनाउन धेरै घरेलु उपायहरू अपनाउने गर्छन्, तर कुनै उपायले पनि असर नगरेपछि हैरान नै हुने गर्छन्। अब त्यो हैरानीबाट मुक्त हुनुहोस्-
५ मिनेटमै दाँत चम्काउने अचुक उपायः
आवश्यक सामानहरूः
बेकिङ सोडा पाउडर
अमिलो अथवा कागती
सर्वप्रथम, एउटा भाँडामा २० ग्राम जति बेकिङ सोडाको पाउडर राख्नुहोस्।
त्यस पाउडरमा अमिलो अथवा कागतीको रस चुहाउनुहोस्। त्यसबाट फिँज निस्केको देख्न सक्नुहुन्छ
त्यस मिश्रणलाई ५ मिनेटसम्म राखिछोड्नुहोस्। ५ मिनेटपछि उक्त मिश्रण जेलजस्तो तरल पदार्थमा परिणत हुन्छ।foam
अब, त्यस तरल पदार्थको प्रयोग गरेर दाँत माझ्नुहोस् (कम्तीमा पनि ३ मिनेटसम्म)।
यो प्रक्रिया दिनदिनै गर्नु उचित हुँदैन, यसलाई हप्ताको एक चोटी मात्र गर्नुहोस्।
यो मिश्रणले दाँत माझेपछि मुखमा अनौठो र टर्रो स्वाद रहने हुनाले, फेरि साधारण दन्तमञ्जनले दाँत माझ्नुहोस्।
घरमै बसेर दाँत चम्काउने थुप्रै उपायहरू मध्ये यो पनि एउटा अचुक उपाय हो। तर जति उपायहरू अपनाउँदा पनि तपाईँको दाँत सेतो हुँदैन भने चिकित्सकको सल्लाह लिनु उचित हुन्छ। नेपाली हेडलाइको सहयोगमा

Loading...