Latest Updates :

खोल मेरो टिसर्ट खोल र ब्राको हुक निकाल गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दारा र मलाई बलात्कार गर

SHARE THIS POST :
खोल मेरो टिसर्ट खोल र  ब्राको हुक निकाल गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दारा र मलाई बलात्कार गर

ए यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ

र मलाई बलात्कार गर

खोल मेरो टिसर्ट खोल






ब्राको हुक निकाल

र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल

पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !



म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger