Latest Updates :

दिदबहिनीले एउटै रुखमा एकैसाथ प्राण त्यागे कारण यस्तो अनौठो

SHARE THIS POST :
आज बिहान एउटै रुखमा एकैसाथ रुखमा झुन्डिएर दीदी बहिनीले ले गरे आत्म  हत्या
सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले आत्म  हत्या गरेका  छन  ।गरे

आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी २०/२२   वर्षीया दुइ छोरी  कमलीदेवी सरदार रमादेबी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कमली र रमाले  आत्महत्या गर्नुको कारण भने दुबैले एकै युवकलाई प्रेम गरेको र दुबई जनाले एउटै युवक सँग बिबाह गर्न चाहेको कुरा बुबाले स्वीकार नगरी अनेक यातना दिन थालेपछि दुबैले एकैसाथ आत्महत्या गरेको हुन सक्ने   घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।



WATCH MORE VIDEOS

 

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger