Latest Updates :

रक्सी खाएर सधै शारीरिक यातना दिने श्रीमानले अन्तत यसरी आधी घाटी रेटेर मारेरै छोडे।

SHARE THIS POST :
रक्सी खाएर सधै शारीरिक यातना दिने श्रीमानले अन्तत यसरी आधी घाटी रेटेर मारेरै छोडे।
श्रीमान बाट श्रीमतीको घाँटी रेटी हत्या
बागलुङ, ३१ वैशाख । बागलुङको पाण्डवखानी–९ का २९ वर्षीया नवीनबहादुर पुनले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख खड्गनारायण शाहले जानकारी दिनुभयो ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 
 पुनले बिहीबार हँसियाले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए । घाँटीमा गहिरो चोट लागेर गम्भीर घाइते हुनुभएकी पुनलाई उपचारका लागि हटिया ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको जनाइएको छ । मदिरा सेवन गरेका बेला आवेशमा आई श्रीमतीलाई हतियार प्रहार गरेको नवीनले प्रहरीसामु स्वीकारेका छन् ।
पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक गौमती पुनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ । रासस
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger