Latest Updates :

ज्योति मगरको छात्ति ठुलो हुनुको कारण यस्तो पो रहेछ भिडियो सहित

SHARE THIS POST :


गायिका तथा मोडल ज्योति मगर विभिन्न कारणले बेलाबेलामा विवादमा आउने गायिका हुन् । उनी प्राय जसो छोटा लुगा लगाएकै कारण विवादमा आउने गर्छिन् । उनको प्रस्तुतिकरण उत्तेजक हुने गरेको पनि आरोप लगाइन्छ ।
तर, उनी भने यसलाई मान्न तयार छैनिन् । उनले सांगीतिक क्षेत्रमा आफूले परम्परागत प्रस्तुतिलाई चिरेर समयअनुसार चलेको बताउँछिन् । आधुनिक युगमा लुगा लगाउने विषयमा हुने विवाद र टिप्पणीले आफूलाई कुनै फरक नपार्ने पनि उनले पटक–पटक भन्दै आएकी छन् ।
केही समयअघिमात्र उनलाई रामप्रसाद खनालले ब्लू फिल्म खेल्न भने तर, उनले यस भनाईको खण्डन गर्दै केही संचारमाध्यमसँगको अन्तरर्वार्तामा आफूलाई ब्लू फिल्मबारे केही थाहा नभएको तर, जसले आफूलाई यस्तो भन्छ उनलाई नै पहिले खेल्न उल्टै सुझाव दिइन् ।
यसैका बीचमा यीनै ज्योतिको अभिनय रहेको ‘भाँडो’ बाहिर आएको छ । समाजमा रहेको विद्यमान परिस्थीलाई मध्यनजर राख्दै तयार पारिएको सर्ट फिल्मको दीपा बस्नेतले निर्देशन रहेको छ । कथा वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको कथा भाँडोमा आधारित छ । १० मिनेटको यो चलचित्रमा ज्योति मगरसहित बराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल र शुसीला जोशिको अभिनय रहेको छ । हेरौँ फिल्म ।


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger