Latest Updates :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको विभत्स हत्या

SHARE THIS POST :


काठमाडौं, २८ कात्तिक-  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको विभत्स हत्या भएको छ । विप्लवका कार्यकर्ताको कञ्चनपुरको बेल्डाँगीमा हत्या भएको हो । कञ्चनपुर बेल्डाँगीका लोकेन्द्रबहादुर विष्टको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
विष्टको हत्या गरिएको अवस्थाम शनिवार दिउँसो शव फेला परेको थियो ।
विष्ट विप्लव माओवादीका कञ्चनपुरको बेल्डाँगी एरिया समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयंसेवक कञ्चनपुरक जिल्ला उपाध्यक्ष थिए । विप्टको केही गुण्डाहरुद्वारा षड्यन्त्रपूर्ण ढंगले हत्या गरिएके भन्दै विप्लव माओवादले घटनामा संलग्नलाई कारबाहीगर्न माग गरेको छ । खबर डबलीमा समाचार छ |


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger