Latest Updates :

मान्नुहुन्छ, यो मोटरसाइकल दुर्घटना नै हुँदैन

SHARE THIS POST :
कार्तिक २८  जर्मनी– जर्मनीको गाडी कम्पनी बीएमडब्ल्यु यस्तो मोटरसाइकल तयार गरेको छ, कम्पनीको दावी अनुसार यसको दुर्घटना नै हुँदैन । जतिसुकै दौडाउँदा पनि मोटरसाइकलको केही फरक पर्दैन । यसको नाम मोटारैड भिजन १०० रााखिएको छ ।


कम्पनीको दावी छ कि, यो मोटरसाइकल न सडकमा चिप्लिनेछ न त लडने नै । यो मोटरसाइकलले आफ्नो सन्तुलत आर्फ बनाईराख्छ ।

जव मोटरसाइकल दुर्घटना हुँदैन भन्ने भयो त हेलमेट पनि जरुरी भएन । यदि तपाईंले यो मोटरसाइकल लिनभयो भने कपाल हल्लाउँदै यात्रा गर्न सक्नुहुनेछ ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger