Latest Updates :

जमीन खन्दा निस्कियो अनौठो मान्छे !

SHARE THIS POST :

एजेन्सी । भारतको नयाँदिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ । उक्त गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला एउटा आश्चर्यलाग्दो वस्तु भेटिएको हो ।
ट्यूबवेल खन्ने क्रममा एक परिवारले एक अनौठो मानिसको स्वरुप भएको वस्तु भेट्टाएका हुन् । खन्ने क्रममा भेटिएको यो सानो प्रजातिको मानवलाई हात समातेर एक जनाले तस्वीर पनि खिचेका छन् । जसले अहिले सामाजिक सञ्जालहरुमा व्यापक चर्चा पाइरहेको छ ।

तर यो कसरी भयो र के हो भन्नेबारेमा भने केही खुलेको छैन । यसबारेमा सर्वसाधारणहरुले समेत चासो राखेका छन् । जमिनका भेटिएको यस्तो मानबबारे भने अनुसन्धान भइरहेको छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger