कार्तिक ९, काठमान्डौ। महानायक राजेश हमाल अभिनित गीत 'फरक मान्छे'को म्युजिक भिडियो हालसालै सार्वजनिक भयको छ । उक्त म्युजिक भिडियोमा महा नायक राजेश हमालले फरक प्रस्तुति दिएका छन । पूर्ण लिम्बुको आवाज रहेको सो गीतमा प्रेम कृष्ण बजगाइ र पूर्ण लिम्बुको शब्द अनी प्रेम कृष्ण बजगाइको नै संगीत रहेको छ ।
भिडियोमा महा नायक राजेश हमाल गरीब र दिन दुखीको सेवा गरिरहेको देख्न पाईन्छ । यस् म्युजिक भिडियोलाई राम कुमार के.सी. ले छायांकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। सो म्युजिक भिडियोलाई निर्देशन् भने मिलन चाम्स ले गरेको हुन ।

Loading...