, काठमाडौं । पोखरामा बुधबार एक युवकले चक्कु प्रहार गरी पारपाचुकेको प्रक्रियामा रहेकी पत्नीको हत्या गरेका छन् । लगतै आफूले पनि विष सेवन गरेका छन् ।
पोखरा ८ मा २२ वर्षकी सोनम रेग्मीको हत्या भएको छ । घरमै बसिरहेकी उनीमाथि आफ्नै श्रीमान संजिव नेपालीले चक्कु हानेका छन् । उनको घाँटी र पेटमा गम्भिर चोट लागेको छ र, त्यही कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई चक्कु हानेपछि संजिवले विष सेवन गरेका थिए । अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी गज्जुसिद्धी बज्राचार्यले बताए ।
उनका अनुसार मृतक श्रीमान-श्रीमती हुन् । तर, अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको छ ।

Loading...